Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “कारागार नियमावली, २०२०”
रहेको छ ।
(२) यो नियमावली २०२० साल भाद्र १ गते देखि प्रारम्भ हुनेछ ।